समाज सरकारबाट बाहिरिए लगतै ठाकुर निवासमा यादव, महन्थले भने: तत्कालै सहकार्य गर्न सकिँदैन नेकपा एमाले र माओवादीले धोका दिएको भन्दै यादवले ठाकुरसँग सहयोग मागेको बुझिएको छ। मिथिलेश यादव ३१ वैशाख २०८१ सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin