कठिन रुट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ–धाविका सन्तोषी
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।
करियरको दोस्रो पटक म्याराथन (४२.१९५ किमी) मा प्रतिस्पर्धा गरेकी नेपालकी धाविका सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा ७९औं स्थान प्राप्त गरेकी छन् ।
सन्तोषी श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन् ।
२०२८ को लस एन्जल्स ओलम्पिकका लागि विकसित र युरोपियन राष्ट्रहरूले सन् २०२० देखि नै तयारी गरिरहेका छन्। हामीले पनि पेरिस ओलम्पिकपछि हुने साग र जापानमा हुने एसियन गेम्सको पूर्वतयारीका लागि ‘मिसन २०२६’ बनाएर अहिलेदेखि नै प्रशिक्षण गराइरहेका छौं। तर, आवश्यक बजेट पाएका छैनौं। अबको ओलम्पिकको तयारी गर्न एक रूपैयाँ पनि बजेट छैन। राज्यले यसरी नै सहभागिताका लागि मात्रै बजेट दिने भए आशातीत अपेक्षा गर्न सकिँदैन।
नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले जारी पेरिस ओलम्पिक २०२४ मा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीको बिदाइ गरिएको छ। शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्।
पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन् ।
यहीँ महिनाको अन्तिम साता फ्रान्सको पेरिसमा आयोजना हुने ३३औं गृष्मकालिन ओलम्पिकमा नेपालबाट ७ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपालले पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाबाट छनोट हुने लक्ष्य लिएको छ।