६ पुस २०८१ शनिबार
image/svg+xml

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !

गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ।

गण्डकी प्रदेशः कांग्रेस–एमाले सत्ता सहकार्यमा अझै सहमति जुटेन

नयाँ सत्ता समीकरण अनुसार सङ्घ सरकार गठन भएको डेढ महिना बितिसक्दा यहाँ भने सत्ता गठबन्धनको मुख्य घटक एमाले सरकारबाहिर छ। सत्ता साझेदारीका विषयमा पटकपटक गरिएका छलफल निष्कर्षविहीन भएका दुवै दलका नेताले जनाएका छन्।

प्रमुख अतिथि विवादले गण्डकी विश्वविद्यालयको भवन शिलान्यास रोकियो

को प्रमुख अतिथि बन्ने भन्ने विवादले गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शिलान्यास कार्यक्रम रोकिएको छ।

शनिवारसम्मै यी प्रदेशमा भारी वर्षा

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशमा एक वर्षमा बने २० वटा पुल

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ। ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

गण्डकीमा एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण

गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

गण्डकीमा पर्यटकको औसत बसाई १२ दिन, दैनिक खर्च ८ हजार

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुसार गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधि कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुने गरेको पाइएको हो।

आगामी तीन दिनसम्मै गण्डकीमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मिटरमा गुड्न मान्दैनन् पोखराका ट्याक्सी

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र पोखरामा ट्याक्सी व्यवसायीबीच गत साउन २७ मा पोखरामा मिटरमा ट्याक्सी चलाउने सहमति भयो।

कोशी,बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण

म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्