७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सागसब्जी बेचेर वार्षिक पाँच करोड भित्र्याउँछन् शालिजाका किसान

उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन्।

भान्सामा महँगी आतंक

तरकारी नेपाली प्रत्येक भान्साको एक अनिवार्य खानेकुरा हो। प्रायः भात, रोटी र ढिँडो खाइने हाम्रो समाजमा तरकारीबिना यी खाद्यान्न खान गाह्रो हुन्छ। त्यसैले तरकारी अनिवार्य भएकै कारण खपत पनि निकै बढी हुने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्