३ आश्विन २०८१ बिहीबार
image/svg+xml

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा

बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

मानवीय विपत्तिबाट जोगिने उपाय

केही हप्तादेखि लगातार वर्षा भइरहेको छ। देशभर डुबान, बाढी, पहिरो र भूक्षय भइरहेका खबर आइरहेका छन्। जनधनको क्षति भइरहेको छ।

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द

तनहुँ जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।

आठबीसकोट अपडेटः पुरिएका तीनैजनाको शव निकालियो, बेपत्ताको खोजी जारी

आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए।

सिमसार संरक्षणमा सरकार नै उदासीन

सिमसार क्षेत्र संरक्षणमा संलग्न विभिन्न निकायबिच रहेको नीतिगत अस्पष्टता, व्यवस्थापनमा जिम्मेवारी अभाव, अपर्याप्त प्राविधिक, संस्थागत तथा वित्तीय क्षमताका कारण संरक्षणमा चुनौती देखिएको छ।

विपतमा बिजोग पूर्वाधार

यतिबेला देश वर्षामय भएको छ। अविरल वर्षाका कारण बाढीले ‘आतंक’ मच्चाइरहेको छ भने पहिरोको त्रासले पनि सर्वसाधारण र अझ विशेष गरेर विपन्नलाई सताइरहेको छ।

फाल्गुनन्द सडक अवरुद्ध

बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ।

निरन्तरको वर्षाले १६ सुकुम्वासी बस्ती डुबानमा

लगातारको वर्षापछि त्रियुगा नदीमा बहाव बढेर पानी तटीय क्षेत्रको बस्तीमा पसेको छ ।

उदयपुरमा खोलाले बगाउँदा २ जनाको मृत्यु, आधादर्जन घरमा क्षति

वर्षासँगैको बाढीमा परी गत ७२ घण्टामा १ बालकसहित २ जनाको मृत्यु भएको छ भने आधादर्जन घरमा क्षति पुगेको छ।

‘बस्ती जलमग्न, डुबान क्षेत्रमा जान सक्ने अवस्था छैन’

लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्। विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।

मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते

नेपालमा मनसुन सुरु भएयता सोमबार दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान लगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

बाढीपहिरोसँगै पानी र कीटजन्य रोगको उच्च जोखिम

अविरल वर्षा र बाढीपहिरोका कारण पानीको मुहान दूषित भई पानीजन्य र कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको सरुवा रोग विशेषज्ञहरूले औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्