१२ आश्विन २०८१ शनिबार
image/svg+xml

मनसुनी वायुको प्रभाव कायमै : आज सातै प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।

यस वर्ष वर्षा र गर्मी दुवैले रेकर्ड तोड्यो

यो वर्ष वर्षायाममा नेपालमा यति धेरै वर्षा भइरहेको छ कि अहिलेसम्मको रेकर्ड तोडिएको छ। अर्थात् यस्तो वर्षा नेपालमा कहिल्यै भएको थिएन।

गण्डकीमा भारी वर्षा :नौ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रभावकारी ढङ्गले मौसमसम्बन्धी सूचना प्रवाह गर्न मन्त्री खड्काले दिए निर्देशन

ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवन सुरक्षित हुनेगरी प्रभावकारी ढङ्गले मौसमका सूचना प्रवाह गर्नुपर्ने बताएका छन ।

कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ ।

मौसमबारे जानकारी अब सर्वसाधारणकै मोबाइलमा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौँले मौसमको पूर्वानुमान सर्वसाधारणको मोबाइल मोबाइलमा पठाउने तयारी थालेको छ।

ह्वात्तै घट्यो काठमाडौंको प्रदूषण

राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ। केही दिनयता पानी नपर्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित सहर बनेको थियो।

काठमाडौं उपत्यका लगायत पाँच प्रदेशमा दिउँसोपछि भारी वर्षा

काठमाडौँमा बिहानै भारी वर्षा भएको छ। अहिले रोकिएको छ,भने दिउँसोपछि फेरि वर्षा हुने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्