सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्छ: सांसद डा.आरजु राणा
नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छिन् ।
नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छिन् ।
नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन्।
नेपाली कांग्रेस र एमालेको पछिल्लो मिलापपत्रसँगै संघीय संसद्मा सांगीतिक दोहोरी सुनिन थालेको हो। नमीठा शब्द वाणले विपक्षीमाथि प्रहार हुने संसद्मा गाइएका मायाका दोहोरीलाई कतिपयले रमाइलो मानेका छन्।
नेपाली काग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्।
नेपाली काग्रेसका सांसद डिगबहादुर लिम्बूले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरूले गर्न नहुने बताएका छन् ।
शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
झन्डै चार महिनाअघि अर्थात् फागुन २१ गते सत्ता साझेदार कांग्रेसलाई विभिन्न आरोप लगाउँदै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नयाँ समीकरण गरेका थिए। कांग्रेसका कारण काम गर्न नसकेको सहित महासमिति बैठकमा पेस गरेका प्रतिवेदनलाई कारण देखाउँदै दाहालले समीकरण तोडेका थिए।
कांग्रेस–एमालेले निर्वाचन प्रणाली, शासकीय स्वरूपलगायत विषयमा संविधानमा रहेका व्यवस्था संशोधन गर्ने सहमति गरेपछि यस्तो आभाष भएको छ। यसको छनक एमाले महासचिव शंकर पोखरेलले यसअघि पनि दिइसकेका छन्।
इटहरी नेपाली कांग्रेसका नेता शशांक कोइरालाले १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमवार सहमति गरेपछि त्यसलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो।
नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।
नेकपा एमाले र नेपाली कांग्रेसका बिचमा भएको सहमति अनुरूप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि बुधबार सम्ममा मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेले आग्रह गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्।