२३ पुस २०८२ बुधबार
image/svg+xml

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा दुई सिटका लागि ४ जनाको मनोनयन

नेपाली कांग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार दर्ता गराएको हो।

सुर्खेतमा बाघको आक्रमणबाट महिलाको मृत्यु, वनमा भेटियो क्षतविक्षत श'व

सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरुवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५७ वर्षीया गंगा सारु रहेकी छन्।

कांग्रेसको विशेष महाधिवेशनका लागि १८ उपसमिति गठन, कसलाई के जिम्मेवारी ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमिति गठन गरेका छन्।

विवादबीच पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन घोषणा

नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता पक्षले आगामी पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।

विभिन्न कार्यालयमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले सम्पूर्ण सरकारी कार्यालय, निजी आवास, पसल र कारखानामा अग्नि नियन्त्रक यन्त्र (फायर एक्सट्रिङग्युसर)को व्यवस्थापन गनुपर्ने निर्णय गरेको छ ।

‘प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन, खस्किने पनि छैन’

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

धार्मिक सद्भाव कायम राख्ने सर्वपक्षीय बैठकको प्रतिवद्धता

केही दिन यता कपिलवस्तुको मायादेवी र शुद्धोधन गाउपालिकामा फैलिएको धार्मिक द्वन्द्वप्रति चिन्ता जनाउँदै धार्मिक सदभाव कायम गराउन पलह गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरिएको छ ।

रास्वपा बन्दसूची विवाद : सिर्जना-सचिनसहित १२ जनाको नाम फिर्ता (नामसहित)

केही उम्मेदवारले नाम फिर्ता लिएसँगै निर्वाचन आयोगमा पुनः बन्द सूची बुझाउने तयारी रहेको आचार्यले जानकारी दिए। ‘निर्वाचन आयोगले दलहरूलाई फरक–फरक समयसीमा दिएको छ।

कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभाका उम्मेदवार

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ।

गगनको दुखेसोः पार्टीमा सबै मिलेर मलाई र विश्वप्रकाशलाई घेराबन्दी गरिँदै छ

इतर पक्षका नेता डा. शेखर कोइरालाले पनि संस्थापन पक्षसँगै समझदारी कायम गरेका थिए। तर त्यो निर्णयमा दुई महामन्त्रीहरूले विमति राखेको बताएका छन्।

एसेज क्रिकेट : बलियो स्थितिमा अस्ट्रेलिया

जाकोब बेथेल १४२ रनमा नटआउट छन्। बेन डुकेट र हेरी ब्रुकले समान ४२ रन बनाएपनि अन्यको प्रदर्शन उल्लेख्य हुन नसक्दा इंल्यान्ड संकटमा परेको हो।

इरानमा विरोध प्रदर्शन : कम्तीमा ३६ जनाको मृत्यु

एक मानवअधिकार संस्थाका अनुसार, इरानमा पछिल्ला १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्