छैठौं टाइगर कपमा एनसेलको सहकार्य
मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ ।
मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न यसपालि पनि एनसेलले आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालसँग साझेदारी गरेको छ ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरीको एपीएफ क्लव तथा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लवले विजयी सुरूआत गरे ।
संक्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा मानिसमा सर्छ । संक्रमित सुँगुर तथा मानिसको नजिकको सम्पर्कमा पुगेमा पनि यो भाइरस सर्ने चिकित्सक बताउँछन ।
पुनले त्रिभुज चुनाव चिह्न रोजेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छवटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन् ।
यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ ।
प्रजिअ तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष जर्नादन गौतमका अनुसार निर्वाचनलाई लक्षित गरी २ हजार ९९३ निर्वाचन प्रहरी र नेपाल प्रहरी तथा एक हजार सशस्त्र प्रहरी परिचालन गरिने बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी दिएका ७२ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको हाता भित्र कृष्णनगर भन्सार र सशस्त्र प्रहरीको छापा हानेर १ सय ८१ बोरा युरिया मल बरामद गरेको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापामा सबै धार्मिक समुदाय, विभिन्न जातजाति तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लाभर शान्तिसुरक्षा र सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेतालाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाटै भावी प्रधानमन्त्री गगन थापालाई बनाउने निर्णय गरेको छ ।
उम्मेदवारी कायम राख्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च पुगेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई ‘देश जलाउने र देश बचाउने शक्तिबीचको प्रतिस्पर्धा’का रूपमा चित्रण गर्दै युवाहरूलाई देश बचाउने शक्तिको पक्षमा उभिन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनलाई उम्मेदवार छान्न पार्टीले हतार गरेको स्वीकार गरेका छन् ।