९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स, युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि चौथौ नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।

चुँदारा समुदायको पेसा संकटमा

गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा परेको छ। चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए।

पुर्ख्याैली पेसाबाट आम्दानी गर्दै अर्जुन

तनहुँको बन्दीपुर गाउँपालिका–२ तीनपाटे निवासी ३२ वर्षीय अर्जुन गजमेरले चार वर्ष साउदी अरबमा काम गरे।

डाक्टरले नक्कली पेसमेकर लगाइदिँदा गयो २ सयको ज्यान

भारतको उत्तर प्रदेशमा एकजना डाक्टरले ६ सयजना बिरामीमा नक्कली पेसमेकर लगाइदिएका छन्। यसले गर्दा २ सयजनाको मृत्यु भएको छ।

प्रगतिशील कानुन व्यवसायी उपत्यका कमिटीमा शिव अर्याल

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ।

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा

कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरूलाई छ।

जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ। पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो।

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन्। नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन्।

बेवारिसे पेस्तोल बरामद

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले बेवारिसे अवस्थामा सडकमा छाडिएको एक थान पेस्तोल बरामद गरेको हो।

जापानले पनि पठायो चन्द्रमामा यान

खराब मौसमका कारण बारम्बार रद्द हुँदै आएको जापानको चन्द्रमा मिशन बिहीवार सफल रुपले लन्च गरिएको हो।

जीविकोपार्जनको विकल्प खोज्दै बोटे समुदाय

खोलानाला र वनजङ्गलको भरमा जीविकोपर्जन गर्नुपर्दा घरपरिवारका सदस्यले अकालमा ज्यान गुमाउनु परेपछि उनीहरुले वैकल्पिक पेसाको सुरुआत गरेका छन्।

प्रतिस्पर्धाबाटै बोर्डमा प्रवेश गरेको गौतमको दाबी

नक्कली कागजात पेस गरेर सेवा प्रवेश गरेको आरोप लागेका पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले आफूले प्रचलित नियम, कानुन अनुसार नै नियुक्ति लिएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्