भारतद्वारा सूर्य अध्ययनका लागि पहिलो सोलर मिसन लञ्च
भारतीय स्पेस एजेन्सी इसरोले भारतको पहिलो सोलर मिशन आदित्य एल–१ लाई आज बिहान लञ्च गरेको हो।
भारतीय स्पेस एजेन्सी इसरोले भारतको पहिलो सोलर मिशन आदित्य एल–१ लाई आज बिहान लञ्च गरेको हो।
बोर्डले २०६४ सालमा गरेको विज्ञापनमा प्रबन्धक पदको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। गौतमले कञ्चन ट्राभल्स एण्ड टुर्स प्रा.लि. काठमाडौंमा २०५६ पुस १८ देखि २०५८ माघ ७ गतेसम्म करेस्पोन्डेन्ट पदमा काम गरेको भनी अनुभवको पत्र पेश गरेका थिए ।
धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रिया गर्न आएका बिरामीको मिर्गाैला झिकेपछि ज्यान गएको छ।
सर्वोच्च अदालतमा सोमबारदेखि मुद्दाको पेसी तारेखमा कर्मचारीले चलखेल गर्न नपाउने भएका छन्। अदालतमा हुने भ्रष्टाचार र अनियमितता रोक्न सोमबारदेखि सर्वोच्चमा मुद्दाको पेसी स्वचालित (अटोमेसन) प्रणालीबाट तोकिने भएको छ।
प्रभु क्यापिटल र गुहेश्वरी डेन्टल मल्टिस्पेसियालिटी एण्ड इम्प्लान्ट बीच सम्झौता गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा नक्कली पाएपछि सच्याउन लागेको बताएका छन्।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ।
हिउँद लागे बेंसी झर्ने, बर्खा लागे लेक चढ्ने यी गोठालाको परम्परा जस्तै हो। एउटै परिवारले दुई सयदेखि बाह्र सयसम्म भेडा पाल्ने हुँदा उनीहरूलाई रङरमाइलोको कुनै मतलबै छैन। उनीहरू घुमफिर गर्ने भनेकै अग्लाअग्ला पहाड, खोंच र बेंसी हो।
प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने भएको हो। आजको बैठकमा बजेट पारितका लागि विनियोजन विधेयक, २०८० पेस गर्ने कार्यसूची छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा यही अधिवेशनमा पेस गर्ने बताएका छन्।
मंगलबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जानकारी दिएको हो।
संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गरे।
सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो।
सर्वोच्च अदालतमा संविधान र राजनीतिक दलसम्बन्धी कानुन नियम बाझिएको भन्दै बदर घोषितको माग गर्दै रिट बुधबार निवेदन दर्ता भएको छ।