६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

मिडिया स्पेस सोलुसन्स, युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि चौथौ नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ।

प्रदर्शन पुस ५,६ र ७ गते भृकुटीमण्डपमा हुने भएको छ। नेपालफाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन विशेषताहरू सम्मिलित छन्-प्रदर्शनी, सम्मेलन र साझेदारीसहितको विशेषता भएको सो अन्तर्राष्ट्रिय प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका सयभन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ।

प्रकाशित: ५ पुस २०८० ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App