पुनरुत्थान अभावमा लोकप्रिय बन्न सकेन नेपाली पर्यटन
सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।
सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।
नेपालमा हालसम्म परम्परागत एक्सरेबाट क्षयरोगको परीक्षण हुँदै आएकोमा अबदेखि एआई (आर्टिफिसियल इन्टिलिजेन्स) चेस्ट एक्सरे मेसिनबाट गरिने भएको छ। राष्ट्रिय क्षयरोग केन्द्रमा नौवटा यस्ता एक्सरे मेसिन ल्याइएको छ।
दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ। एकपटक बेसारको गोडमेल पनि भइसकेको छ।
कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकिङ छैन।
तनहुँमा क्षयरोगका बिरामीलाई चिकित्सकको निगरानी (डट्स विधि) द्वारा औषधि सेवन गराइएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रिक्त विभिन्न पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ।
बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताए।
मंगलबार बस्ने बैठकमा दुई विधेयक समितिमा पठाउने बाहेक अन्य विषय छैनन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभासद् मीना श्रेष्ठलगायतले शनिबार संयुक्त रूपमा ‘सुरुङ युद्ध’ विमोचन गरेका छन्।
हाल स्वयं सक्रिय नरहेकाले दैनन्दिनरूपमा सूचित नरहे पनि हाम्रो आफ्नो पर्यटन सञ्चार मुलुक बाहिर त्यति सक्रिय र पर्यटक आकर्षित गर्नेखालबाट भइरहेको भने महसुस हुँदैन। राष्ट्रिय ध्वजाबाहकको दयनीय अवस्था यसको एउटा मुख्य कारण हो भने उसको देखासिकीले पनि अन्य धेरै नाम चलेका हवाई सेवा पनि प्रतिस्पर्धामा उत्रने थिए र त्यसको लाभ हाम्रो पर्यटन क्षेत्रले पाउने थियो।
सुदूरपश्चिमेलीबासीले गौरा पर्व राजधानीको टुँडिखेलमा आज पनि भव्यताका साथ मनाउँदै छन्।
त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरुले सहकार्य सुरु गरेका छन्।
इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार गत जेठ १३ गते संकलन गरिएको नमुना विश्व स्वास्थ्य संंगठनको बैठकस्थित रिजनल रेफरेन्स ल्याबमा परीक्षण गर्दा पोलियो भाइरस फेला परेको हो।
सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन।