गण्डकी प्रदेशः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदै
गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको बैठकमा विश्वासको मत लिने तालिका रहेको छ ।
गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको बैठकमा विश्वासको मत लिने तालिका रहेको छ ।
गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ। गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत मागेका छन्।
गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, उनलाई आफ्नै क्याबिनेटका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले साथ नदिने संकेत दिएका छन् ।
प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद कुसुमकुमारी श्रेष्ठले कोरोनाको महामारीका कारण गरिएको लकडाउनले समस्यामा परेका जनतालाई राहत दिन संघीय सरकारले ल्याएको उपभोग्य बस्तुमा २० प्रतिशत छुट दिने व्यवस्था प्रदेश १ मा पनि लागु गर्न माग गरेकी हुन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन दुईजना सांसद रहेको जसपालाई तीन मन्त्रालय र नियुक्तिमा भागवण्डा गर्ने कार्ड फालेका छन् भने जनमोर्चा भित्र कृष्ण थापा कार्ड फालेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् । उसो त उनले कांग्रेस र माओवादीलाई समेत यहि सरकारमा आएर सहमतीय सरकार बनाउन पनि प्रस्ताव गरिरहेका छन् ।
गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो।
गण्डकी प्रदेश सभा विघटनको खतरा बढेर गएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र बिपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेश सभा विघटनको खतरा बढेको हो ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले सो आदेश दिएको हो। आदेशमा सुविधा र सन्तुलनको हिसाबले अतुलतीय क्षति हुने देखिएकाले पुनर्वहाली गर्नुपर्ने जनाइएको छ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले छुवाछूत र विभेद अन्त्यका लागि मानवीय सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएकी छन्।
गण्डकी प्रदेश खेलकुद परिषदलाई पहिलो गासमै ढुंगा लागेको छ । खेलकुद परिषदमा उपाध्यक्ष नियुक्तसँगै विवाद सिर्जना भएको हो ।
विपक्षी गठबन्धनले विश्वासको मत नलिई बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल नगर्न माग गरेका छन् ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको नीति, सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै बजेट कोरोनाको महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुने उल्लेख गरेका ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आगामि आर्थिक वर्ष २०७८/०७९ को लागि खेलकुद पूर्वाधार विकास तथा प्रतियोगिता सञ्चालनको लागि एक अर्ब रुपैयाँको बजेट माग गरेको छ ।
गण्डकी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ ।
गण्डकी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । कोरोना महामारीका कारण भौतिक दूरी कायम गर्न समस्या भएपछि प्रदेश सभा भवन नदीपुरमा नभई पोखरा सभागृहमा आईतबारदेखि सुरु छ ।