जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यू होराइजन च्याम्पियन
पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यू होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।
पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यू होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार महिला एसिया कप र एसियाली खेलकुदका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाका दुई महत्त्वपूर्ण सडकको विस्तार तथा स्तरोन्नति सम्पन्न भएको छ भने एक सडक निर्माणाधीन अवस्थामा रहेको छ।
अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो।
खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण भदौ १ गते सोमबारदेखि नियमित प्रक्रियाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका डिलर तथा बिक्रेतामार्फत हुने भएको छ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान कार्यालय र सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले आँखा अस्पतालको अनुगमनका क्रममा कमीकमजोरी पाइए सुधार गर्ने अवसरसमेत नदिई प्रशासनले अस्पताल नै बन्द गरिदिएको गुनासो गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनमत वामपन्थी शक्तिबाट टाढिनु र आफ्नै नेतृत्वको सरकारबाट अपदस्थ हुनुपरेको यथार्थबारे निर्मम समीक्षा गर्नुपर्ने बताएका छन्।
पोखरामा लाखेनाच लोपोन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाचप्रति आकर्षण जगाउन तीन वर्षअघि सुरु भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो।
नेपाली कांग्रेसका सभापति गगन थापा यतिबेला पार्टीभित्रैबाट आएको आलोचनाको घेराबन्दीमा छन्।
श्रीलंका भ्रमणमा रहेको भारतले टस जितेर पहिला ब्याटिङ गर्दै दोस्रो दिनको खेलको समाप्तिमा ९ विकेट गुमाएर ४६० रन बनाएको छ।
झापा, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन्।
ललितपुरको धापाखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नागदहमा सोमबार लाग्ने परम्परागत नागपञ्चमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
जाजरकोटको भेरी नगरपालिका-२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढी नागरिकको नेपाली सेनाले उद्धार गरेको छ।