७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा लागेन: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा नलागेको बताएका छन्।

नेपाली टिमलाई सन्दीपकाे शुभकामना: आम नेपालीलाई गौरवान्वित बनाउनु

मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले विश्वभरका सबै नेपालीहरूलाई गौरवान्वित बनाउन भनेका छन्।

सन्दीप भन्छन्: देशको सपना पूरा भएकोमा खुसी छु

क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।

सन्दीपको भिसाबारे अमेरिकी दूतावासले भन्यो: व्यक्तिगत भिसाका विषयमा टिप्पणी गर्न सक्दैनौँ

क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ।

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको छ।

सफाइ पाएपछि सन्दीपले भने: देशलाई अब अझै माथि पुर्‍याउँछु

बुधबार उच्च अदालत पाटनबाट सफाइपछि छोटो प्रतिक्रिया दिँदै उनले देशलाई आफूले अहिले पुर्‍याएको भन्दा अझै माथि पुर्‍याउने बताएका हुन्।

सन्दीपका वकिल सरोज घिमिरे भन्छन्: उनी निर्दोष थिए, अदालतले न्याय दियो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।

बलात्कार मुद्दामा सन्दीपले पाए सफाइ

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा सफाइ पाएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या नगर्न पारस खड्काको आग्रह

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्रहत्या नगर्न आग्रह गरेका छन्।

सन्दीपलाई न्याय माग गर्दै प्रदर्शन (तस्बिरहरू)

क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गर्दै प्रदर्शन भएको छ। बुधबार सन्दीप बचाउ अभियानले न्याय माग गर्दै काठमाडौं माइतीघरमा प्रदर्शन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्