क्यानसँगको सम्झौता अगाडि नबढाउने सन्दीपको घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ(क्यान)सँगको केन्द्रीय सम्झौता अगाडि नबढाउने घोषणा गरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ(क्यान)सँगको केन्द्रीय सम्झौता अगाडि नबढाउने घोषणा गरेका छन्।
सन्दीपले सामाजिक सञ्जालमा लेखेको उक्त कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियम विपरित रहेको प्रवक्ता लामाको भनाइ छ ।
नेपाली क्रिकेट टिमका लेग स्पिनर लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्।
जनकपुरमा आर्मीलाई पहिलो इनिङ्समा २७६ रनमा रोक्दै आफ्नो इनिङ्स थालेको बागमतीले दिनको खेलको समाप्तिमा ५ विकेट गुमाए १२४ रनमात्र बनाएको छ । बागमती अझै १५२ रनले पछि छ र ऊसँग ५ विकेटमात्र बाँकी छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन कुल २९ विकेट झरेको छ । पहिलो दिन स्पिनरहरुले घातक बलिङ गर्दा चारै टिमको ब्याटिङ लाइनअप ध्वस्त बनेको हो ।
‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ।
हारले भने प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंकमात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।
आईसीसी लिग- टू खेल्न लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार राति अमेरिका जाने भएका छन्।
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।
क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट गायब भएका छन्।
आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।
आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।
सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।