अमेरिकाले दियो सन्दीपलाई भिसा, शुक्रबार राति उड्ने
आईसीसी लिग- टू खेल्न लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार राति अमेरिका जाने भएका छन्।
आईसीसी लिग- टू खेल्न लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार राति अमेरिका जाने भएका छन्।
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।
क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट गायब भएका छन्।
आईसीसीले यही भदौं ३१ (सेप्टेम्बर १६) देखि सुरु हुने गरी नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेल तालिका सार्वजनिक गरेको हो ।
आइतवार श्रीलङ्का पुगेको नेपाली क्रिकेट टीम र श्रीलङ्का डेभलपमेन्टबीचको खेल बिहान १०ः १५ बजेबाट सुरु हुनेछ।
सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ ले सर्वोच्च अदालतमा पुनरावेदन नजान उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन्।
राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
समूह ‘डी’ मा रहेको नेपाल आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई कायमै राख्दै भोलि दक्षिण अफ्रिकासँगको भिडन्तका लागि मैदान उत्रने छ।
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।
नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने आईसिसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन्।
अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी– २० विश्वकपमा सहभागी हुन दुई दुई पटक आवेदन दिँदा पनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आईरहेका छन ।