बाइडनलाई राष्ट्रपति निर्वाचनबाट पछि हट्न हलिवुड अभिनेता जर्ज क्लूनीको आग्रह
अमेरिकी राष्ट्रपति जो बाइडनमाथि आगामी राष्ट्रपति निर्वाचन नलड्न दबाब बढ्न थालेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनमाथि आगामी राष्ट्रपति निर्वाचन नलड्न दबाब बढ्न थालेको छ।
नेपाल नम्बर ‘वान’ एमेच्योर गल्फर सद्भाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।
हजारौँ माइल टाढा रहे पनि नेपाल जस्ता मुलुकलगायतमा अमेरिकी निर्वाचनमा ‘के होला, को उम्मेदवार होला, कसले जित्ला’ भन्ने चासो विश्वभर छ।
सन् २०२४ को अमेरिकी प्रेसिडेन्सियल डिबेटमा राष्ट्रपति बाइडन र पूर्व राष्ट्रपति ट्रम्पबीच तिखो बहस भएको हो।
विश्व किर्तीमानी रेकर्ड बनाउने क्रममा प्याट कमिन्स पछि क्रिस जोर्डनले पनि इतिहास रचेका छन्।
गयराति सम्पन्न खेलमा इङ्ग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको हो।
अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजबाट सुपर ८ का खेल सुरु हुँदैछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकहरूका कागजात नभएका जीवनसाथीका लागि स्थायी बसोबासको व्यवस्था सहज बनाइने बताएका छन्।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।
अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजियम’ स्थापना गर्ने हुटहुटी बोकेर हिँडेका नेपाली मूलका बाल जोशीले त्यसकै लागि स्रोत जुटाउन एभरेस्ट म्याराथन दौड पूरा गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले अवैध बन्दुक खरिद मामिलामा आफ्नो छोरा हन्टर बाइडनको सजाय कम नगराउने प्रतिक्रिया दिएका छन्।
अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ।
आईसिसी टी–२० विश्वकप अन्तर्गत भोलि हुने श्रीलङ्काविरुद्धको खेल अघि आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले भोलिको खेलमा नेपालले जित हात पार्ने विश्वास व्यक्त गरे।
भारतमा एकपटक फेरि भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले सत्ता सम्हाल्दै छन्। भारतको इतिहासमा मोदी जवाहर लाल नेहरु पछिको दोस्रो व्यक्ति हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्रीको पदभार सम्हाल्ने छन्।