६ पुस २०८२ आइतबार
image/svg+xml

रवि भन्छन्: मैले बोल्ने समय आउँदैछ, बोल्नुपर्ने धेरै छ, देशले चाँडै न्याय पाउँछ

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूले बोल्ने समय आउँदै गरेको बताएका छन् ।

२२ वर्षीय नातीले ७५ वर्षीया हजुरआमाको ह*त्या गरे

हत्या आरोपी आशिषलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई पोखरा महानगरपालिका वडा नं.–१० बुद्धचोकबाट पक्राउ गरिएको डिएसपी बस्नेतले बताए ।

‘खोटेहाङ साहित्य महोत्सव’

खोटाङको दक्षिणी स्थानीयतह खोटेहाङ गाउँपालिकामा शुक्रबारदेखि दुई दिने साहित्यिक जमघट सुरु भएको छ ।

भारत र साउथ अफ्रिकाबीचको अन्तिम टी-२० आज राति

पाँच खेलको सिरिजमा भारत २-१ ले अघि छ । पहिलो खेलमा १०१ रनको फराकिलो जित निकालेको भारत दोस्रो खेलमा भने ५१ रनले पराजित भएको थियो ।

१४ खेलाडीले पाए छात्रवृत्ति

नेपाल ओलम्पिक कमिटिले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक २०२८, एसियन गेम्स २०२६ तथा डकार वल्र्ड युथ गेम्स २०२६ मा सहभागी हुने १४ जना नेपाली खेलाडीलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।

‘बालविवाह न्यूनिकरणका लागि जनचेतनासँगै कानुन कार्यान्वयन आवश्यक’

कार्यक्रममा सरोकारवालाहरुले कानुनी कारवाही र जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै समुदायमा लिएर जानुपर्ने बताए ।

छिमेकीको सहयोग माग्न भक्तपुरमा अनौठो अभ्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिकको दथुला टोलका स्थानीयबासीले टोलमा चोरी, डकैतीलगायतका अपराधिक घटना नियन्त्रणका लागि अनौठो उपाय अपनाउने गरेका छन् ।

एमालेको पोलिटब्युरो र स्थायी कमिटी गठन कहिले हुन्छ?

एमालेमा केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटीको आकार हुन्छ। एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय छ।

साफ महिला क्लब च्याम्पियनसिप : अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा एपीएफ

एपीएफ र इस्ट बंगाल अपराजित रहँदै फाइनलमा पुगेका हुन्। अपराजित यात्रामा ब्रेक नलगाई पहिलो साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जित्ने योजनामा आफूहरु रहेको पाण्डेको भनाइ छ।

यातायात क्षेत्रको बेथिति घटाउन सरकारको ध्यानाकर्षण

सार्वजनिक यातायात क्षेत्रमा बढ्दो अव्यवस्था, मनपरी भाडा असुली, रुट परमिटको दुरुपयोग र यात्रु ठगीका घटनाप्रति सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेर निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

फर्किएका आप्रवासी कामदारमाथि ‘लान्छना’ नै पुनःएकीकरणको ठूलो अवरोध

अध्ययनअनुसार नेपालमा फर्किएका आप्रवासी कामदारहरू मुख्यतः तीन प्रकारका लान्छनाको सामना गरिरहेका छन्।

शेखरलाई सुनिलको चेतावनीः टिमबाट सहमहामन्त्री लड्छु, नदिए विद्रोह गर्दै महामन्त्री लड्छु

आफूले कोइराला समूहबाट विद्रोह गर्नुपर्ने अवस्था आए सभापतिमा अर्को कुनै स्वच्छ छविको नयाँ उम्मेदवार बोकेर जाने पनि उनले दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्