१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएको निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारबाट सिफारिस आएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ राष्ट्रपति पौडेलले जारी गरेका हुन्।  

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा निर्णय गरेर निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

प्रकाशित: ४ पुस २०८२ १७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App