रुसी सेनामा कार्यरत युवाका परिवारले भारी मनले तोडे अनशन
सरकारको संवेदनहीन व्यवहारबाट आजित बन्दै रुसी सेनामा कार्यरत नेपाली युवाका आफन्तले थालेको आमरण अनशन १७औं दिनमा समाप्त भएको छ।