४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्न बालकोट पुगेका छन्।

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आज

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्न लागेका छन्।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि सांसदको हस्ताक्षर सनाखत गरिने

आज प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी भोलि बिहान ८ बजेदेखि २ बजेसम्म सांसदहरूको हस्ताक्षर सनाखत गर्ने जनाएको हो।

यी हुन् कोशीमा कांग्रेसका कार्कीलाई समर्थन गर्ने सांसदहरु (नामावलीसहित)

कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।

राप्रपाले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको हो।

खोटाङमा शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह प्रभावकारी भएन

राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा अभाव तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको औल्याएको छ।

आज देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

महाशाखाले आज बिहानै पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको बताएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन्।

मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्।

कोशीमा दलहरूकाे एउटै धारणा: मध्यावधी निर्वाचन उपयुक्त हुँदैन, सहकार्य गरौं

बुधबारको प्रदेशसभा बैठकमा बोल्दै दलका नेताहरूले कोशी प्रदेशमा मध्यावधी निर्वाचन उपयुक्त नहुने भन्दै सहकार्य गरेर अघि बढनुपर्ने धारणा राखेका हुन्।

कोशी प्रदेश मध्यावधिमा जानु उचित होइन:ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश मध्यावधिमा जानु उचित नहुने बताएका छन्।

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।

कोशीमा राप्रपाले भन्यो: मुख्यमन्त्री कार्कीको बहुमत पुग्ने अवस्थामा मात्रै मत दिन्छौं

राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउने अवस्थामा मात्रै मतदान गर्ने बताएका छन्।

एमाले कोशी चुनाव :उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा १२ बजेबाट मतदान

नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्।उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्