१० पास गरेर मात्र विदेश अध्ययन गर्न जान नपाइने
विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले सोही देशको मुद्रा सटही गरी लानको लागि एनओसी अनिवार्य चाहिन्छ।
विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले सोही देशको मुद्रा सटही गरी लानको लागि एनओसी अनिवार्य चाहिन्छ।
निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ।
अध्ययन भ्रमणका लागि सँगै गएका १९ वर्षीय विक्रम भट्टराई पौडी खेल्ने क्रममा दहमा डुबेपछि बचाउन खोज्दा एलिसले पनि ज्यान गुमाउन पुगेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम टुंगो लगाउने तयारी भईरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीका १३ जना युवाले मुक्त कमैया बस्तीमा अध्ययन गृह (विद्यालय) भवन निर्माण गरेका छन्। क्रिएटिभ नेपालआबद्ध युवाहरूले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा रहेको नमुना अध्ययन गृहका लागि पक्की भवन निर्माण गरेका हुन्।
आयुषा अधिकारी, प्रदिप्ती काफ्ले, अनुषा अधिकारी, सन्तोष भट्टराई एउटै उमेरका बालबालिका हुन्। १४ वर्ष उमेरका उनीहरू एउटै कक्षामा पढ्छन्। एउटै उमेर, एउटै कक्षा सँगै उनीहरूको सिकाइ पनि उस्तै छ। उनीहरू कक्षाको पाठ्यक्रममा मात्र सीमित नभई आफूलाई आवश्यक परेको विषयवस्तु अनलाइनमा खोजेर अध्ययन गर्छन्। अनलाइनमै खोजेर गणेशमान सिंहबारे जीवनीसमेत तयार गरे। राष्ट्रनायक सिंहसँगै अफगानिस्तानका राष्ट्रनायक मोहम्मद नजिद उल्लाहको समेत जीवनी तयार पारेको उनीहरू बताउँछन्।
केरुङदेखि काठमाडौंसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन्। काठमाडौंसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने नेपालीको सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन्। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरूले रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए।
सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने भएको हो।
अजकति मात्रै हैनन् उनी जस्तै २० जनाभन्दा बढी वृद्धवृद्धा हिजोआज गाउँमा सञ्चालित ‘निरन्तर शिक्षा कार्यक्रम’अन्तर्गत अनौपचारिक शिक्षाको कक्षामा पढ्न आउछन्। नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा शाखाअन्तर्गत नगरपालिकाको वडा नम्बर २ को तलितुमस्थित तिरुवामा श्रीनगर सामुदायिक सिकाइ अध्ययन केन्द्र चलिरहेको छ।
घरबाहिरको काम, उद्यम वा अध्ययन, मधेसी महिलाका लागि अझै चुनौतीपूर्ण सपना सरह छ । मधेसका महिलाको दैनिकी भनेकै परम्परागत चुलोबाट सुरु भई चुलोचौकोमै समाप्त हुन्थ्यो, कतै कतै अझै यस्तै छ । पछिल्लो समय यो चुनौतीपूर्ण सपना साकार पार्न धेरै मधेसी महिला अघि बढेका छन् । उच्च शिक्षा अध्ययन र उद्यमतर्फ मधेसी महिलाको बढ्दो सहभागिताले समाजमै बदलाब सुरु भएको अनुभूत गर्न थालिएको छ ।
सरकारले पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सशस्त्र प्रहरीका पूर्वएआईजी राजेश श्रेष्ठलाई नियुक्त गरेको छ। श्रेष्ठलाई मन्त्रिपरिषदको हालैको बैठकले नियुक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले नागरिकलाई जानकारी दिए।
बारा र पर्साका हावाहुरी पीडितलाई इन्जिनियरहरुले राहत वितरण गरेका छन्। सत्तारुढ दलनिकट इन्जिनियरहरुको संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन केन्द्रीय कमिटीले संकलन गरेको नगद, जिन्सी सामान बारा र पर्साका विभिन्न ठाउँमा राहात वितरण गरिएको इन्जिनियर सन्जीव रोकाहाले जानकारी दिए। प्रभावित क्षेत्रमा रहेका रोकाहाले पीडितले राहत सामग्री पाए पनि विजुलीको समस्या रहेको जानकारी गराए।
चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन कार्य अन्तिम चरणमा पुगेको छ। सम्भाव्यवता अध्ययनको ड्राफ्ट रिर्पोट चैत ३ गते पेस भएको भए पनि लागत स्टिमेट र टावरको एंगल डिजाइनको काम बाँकी रहेको छ।
बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले गायिका आस्था तामाङ मास्केको गीत ‘घामको सानो टुक्रा ओडेको छु सारा पीडालाई कतै भुलेको छु’ गीत गाएका छन्।
योग र आयुर्वेदलाई प्रवद्र्धन गर्नेलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा आज सम्पन्न भयो।