५ आश्विन २०८१ शनिबार
image/svg+xml

समानान्तर सरकार बनाउँछु: प्रभु साह

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन्।

युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरूका निम्ति स्टार्टअप विजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।

‘बिचरा’ प्रधानमन्त्री !

जब जनतामाझ नेतृत्वको खराब ‘इम्प्रेसन’ पर्छ, सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन्। यस्तै प्रतिक्रियाको सिकार भएका छन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

पूर्वाधार निर्माणको काम ‘ब्यारेक मोडेल’मा

सरकारले पूर्वाधार तथा विकास निर्माणको काम कम्तिमा दुई सिफ्टको प्रत्याभूति हुने गरी सकेसम्म ब्यारेक मोडेलमै लैजाने गरी नीतिगत व्यवस्था गर्ने भएको छ।

ज्येष्ठ नागरिकको नैतिक दर्शनले राष्ट्रको हितमा मार्गदर्शन गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका छन्।

‘अब सरकारको कार्यशैली बदलिन्छ’

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले एक वर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।

मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी एक महिना भित्र काठमाडौंमा ल्याउने लक्ष्यसहित काम भइरहेको बताएका छन्।आज सिंहदरवारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रको नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिनेछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्यात बढाउने गरी उत्पादन बृद्धि गर्न आवश्यक पहल लिने बताएका छन्।

परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्वः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन्।

मैले नयाँ ढङ्गले काम थालिसकेको छुः प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आफैले नयाँ ढंगले काम सुरु गरिसकेको बताएका छन्।

साँझ ५ बजे प्रधानमन्त्रीले गर्नेछन् राष्ट्रका नाममा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्र

माओको जन्मजयन्तीमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले माओत्सेतुङको जन्मजयन्तीमा श्रद्धासुमन अर्पण गरेका छन्।

वर्ष दिनको ‘उपलब्धी’ सुनाउँदै प्रधानमन्त्री

सरकारको एक वर्षको कार्यकाल मंगलबारै पूरा हुँदै छ। प्रधानमन्त्रीले सो सम्बोधनमा सरकारले गरेको कामबारे चर्चा गर्ने भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्