१३ आश्विन २०८१ आइतबार
image/svg+xml

७०५ विकेट लिन नपाएकोमा एन्डरसनलाई पछुतो

१८८ टेस्ट खेल्दै जेम्स एन्डरसनले बीसबर्से लामो करिअर लर्ड्समा अन्त्य गरेका छन्, जहाँबाट उनले खेल्न सुरुआत गरेका थिए। वेस्ट इन्डिजविरुद्ध इनिङ्स र एक सय १४ रनको जितमा एन्डरसनले दोस्रो इनिङ्समा ३२ रन खर्चिंदै तीन विकेट लिए।

सङ्घर्षपूर्ण खेलमा वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको जित

सर विवियन रिचर्ड्स स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजलाई ३ विकेटले हराउँदै दक्षिण अफ्रिकाले जित हासिल गरेको छ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेल पुनः सुरु, १७ ओभरमा खेल सिमित

आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत वर्षाका कारण रोकिएको वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल सुचारु भएको छ।

वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डको सानदार जित

आज भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो।

आईसिसी टी–२० विश्वकप: अफगानिस्तनमाथि वेस्ट इन्डिजको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले सानदार जित हात पारेको छ।

न्युजिल्यान्डविरुद्ध जित निकाल्दै वेस्ट इन्डिज सुपर ८ मा

ब्रेन लारा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो।

वेस्ट इन्डिजद्वारा न्युजिल्यान्ड समक्ष १५० रनको लक्ष्य प्रस्तुत

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजले न्युजिल्यान्ड समक्ष १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कमजोर युगान्डामाथि वेस्ट इन्डिजको जित

आज भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको युगान्डा रनमै समेटिए पछि वेस्ट इन्डिजले सानदार जित हात पारेको हो।

वेस्ट इन्डिजद्वारा युगान्डासमक्ष १७४ रनको लक्ष्य प्रस्तुत

आईसीसि टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले युगान्डासमक्ष जितका लागि १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

वेस्ट इन्डिज 'ए' ले दियो नेपाललाई १७३ रनको लक्ष्य

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सागर ढकालको घातक बलिङ, एकै ओभरमा लिए वेस्ट इन्डिज 'ए'विरुद्ध दुई विकेट

वेस्ट इन्डिज 'ए' ले नेपालविरुद्धको पाँचौ तथा अन्तिम खेलमा एकै ओभरमा दुई विकेट गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्