४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ काे रुपमा विकास गर्न सकिन्छ: प्रधानमन्त्री

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए।

सरकार मूलभूत रूपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मूलभूत रूपमा पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्।

मिटरब्याज पीडितहरुलाई आजै प्रधानमन्त्रीले भेट्ने

शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने प्रतिवद्धता सरकारबाट आएसँगै शनिबार पुनः छलफल गर्नेगरी आजको छलफल टुंगिएको हो।

प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्।

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्न नहुने बताएका छन्।

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकता आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारी बोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन युवा रिहा

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका तीन जना युवाहरु मंगलबार धरौटी रकम बुझाएर रिहा भएका छन्।

सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक रुपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताएका छन्।

जातीय विभेद अन्त्यका लागि दृढतापूर्वक अघि बढनेछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताएका छन्।

बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले दोस्रो पटक प्राप्त गरे विश्वासको मत, पक्षमा खस्यो १७२ मत

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन।

विश्वासको मतका लागि यति छिटै आउनुपर्ला जस्तो लागेको थिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्