नेपालविरुद्ध ओमानलाई ६ औं सफलता
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले ६ औं सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले ६ औं सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले ५ औं सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालका कप्तान रोहित कुमार पौडेल आउट भएका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले लगातार तेस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो विकेट गुमाएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा ओमानले नेपाल समक्ष १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले ७ औँ सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालका सन्दिप लामिछानेले लगातार दुई विकेट लिएका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले कमजोर सुरुआत गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले लगातार चौथो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले दोस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।