१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

ओमानविरुद्ध सन्दिपले लिए लगातार दुई विकेट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालका सन्दिप लामिछानेले लगातार दुई विकेट लिएका छन्।

टस हारेर पहिले ब्याटिङ गरिरहेको ओमानविरुद्ध सन्दिपले लगातार दुई विकेट लिएका हुन्।  

उनले ओमानका अयान खानलाई १८ रन र मेहरान खानलाई शून्य रनमा आउट गरेका छन्।

हालसम्मको अवस्थामा ओमानले ६ विकेटको क्षतिमा ९६ रन बनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App