२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः ओमानले गुमायो चौथो विकेट

तस्बिर सौजन्य : नेपाल क्रिकेट सङ्घ (क्यान)

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले लगातार चौथो सफलता हासिल गरेको छ। ओमानविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको लगातार चौथो विकेट झारेको हो।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानका शोएब खानलाई आउट गरेको छ। नेपालका सोमपाल कामीले शोएबलाई शून्य रनमा पबेलियन फर्काएका छन्।

हालसम्मको अवस्थामा ओमानले ४ विकेटको क्षतिमा ६ ओभरको खेल सकिँदा ४३ रन बनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App