१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

२०-२० क्रिकेट विश्वकप छनोटः नेपालविरुद्ध ओमानको कमजोर सुरुआत

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले कमजोर सुरुआत गरेको छ।  

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएर मैदान उत्रेको ओमानले ७ ओभरको खेल सकिँदा ४ विकेट गुमाइसकेको छ। समूह ‘ए’ मा रहेको ओमानले हालसम्मको अवस्थामा ७ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर जम्मा रन ५२ बनाउन सकेको छ।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका छन्।  

प्रकाशित: १६ कार्तिक २०८० ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App