१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालविरुद्ध ओमानलाई लगातार तेस्रो सफलता, कुशल र सोमपाल आउट

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध ओमानले लगातार तेस्रो सफलता हासिल गरेको छ।

१४६ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालका सोमपाल कामी र कुशल भुर्तेललाई ओमानले दोस्रो र तेस्रो विकेटको रुपमा आउट गरेको हो।  

ओमानका मेहरान खानले कुशल भुर्तेललाई आउट गर्दा शकिल अहमदको बलमा कश्यप प्रजापतिले सोमपाल कामीलाई आउट गरेका छन्।

भुर्तेल २६ रन र कामी १२ रनमा आउट भएका हुन्।

प्रकाशित: १६ कार्तिक २०८० ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App