१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपाललाई सातौ विकेट ,सन्दीपले लिए ३ विकेट

फाइल तस्बिर

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । नेपालका लागि सन्दीप लामिछानेले छैठौ  र सातौ विकेट लिएका हुन । यो सहित सन्दीपले ब्यक्तिगत ३  विकेट लिएका छन् ।

यस अघि नेपालका लागि चौथो दिपेन्द्रसिंह ऐरी लिएका हुन ।  क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ  गर्न लगाएको हो ।

ताजास्थीतीमा १७  ओभरमा क्यानडाले ७ विकेटको नोक्सानीमा जम्मा ९३  रन बनाएको छ  ।

यस अघि नेपालका लागि पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले  एक तथा सोमपाल कामीले २ विकेट लिएका छन । 

प्रकाशित: १२ आश्विन २०८१ २३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App