७ पुस २०८१ आइतबार
image/svg+xml

डढेलोले ध्वस्त बन्दै वन क्षेत्र, सरकारसँग छैन प्रभावकारी योजना

देश यतिबेला डढेलोका कारण जलिरहेको छ। हिउँद सकिएसँग नेपालका विभिन्न क्षेत्रमा दैनिक जसो वनजङ्गलमा डढेलो र गाउँ वस्तीहरूमा आगलागीका घटनाहरू घटिरहेका छन्।

देशका चार सय ३६ स्थानमा डढेलो

देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ।

सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन्। सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो।

सूचना प्रविधिको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छिन्।

आज तोलामा २७ सयले घट्यो सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

होस्टल एसोसिएसनको नेतृत्वमा लाकौल

होस्टेल व्यवसायीहरूको छाता संस्था नेपाल होस्टल एसोसिएसनको छैटौं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।

काठमाडौँ महानगरको सिप मेला आजबाट, २ हजारभन्दा बढीलाई रोजगारी दिने लक्ष्य

विश्व मजदुर दिवसको अवसरमा पारेर महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने लक्ष्यसहित निःशुल्क सिपमुलक तालिमको आयोजना गर्न लागेको हो।

२५ ग्राम सुन लुट्न कतारबाट आएका सिकेन्द्रको अपहरण, दुई पक्राउ

कतारबाट फर्केका नेपाली सिनामंगलमा बन्धक बनाएको अवस्थामा प्रहरीले २ जनाई पक्राउ गरेको छ।

प्रि–मनसुनमा पानी पर्ने मात्रामा कमी

मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया प्रि–मनसुनमा सरदर १२ प्रतिशतसम्म पानी पर्ने गरेकोमा यसवर्ष कमी आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्