२ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री कप क्रिकेट: प्रतियोगिताको उपाधि आर्मी क्लबलाई

एपिएफले १८ रन जोड्दा ५ विकेट गुमाएपछि शनिबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई सुम्पिएको छ।

प्रधानमन्त्री कप क्रिकेट: पुलिस सेमिफाइनल पुग्ने अन्तिम टोली

सोमबार भएको समूहचरणअन्तर्गत अन्तिम खेलमा नेपाल पुलिसले प्रदेश–२ माथि ४ विकेटको जित हात पार्दै समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिमा ४ मा स्थान पक्का गरेको हो।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: लुम्बिनी र कर्णालीलाई पहिलो सफलता

कर्णालीले गण्डकी प्रदेशमाथि पाँच विकेटको जित निकाल्दा लुम्बिनीले प्रदेश–२ लाई ७७ रनले स्तब्ध बनाउँदै प्रतियोगितामा पहिलो सफलता निकालेका हुन।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र प्रदेश–१ लाई सफलता

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश–१ ले विजयी सुरुआत गरेका छन्। लमहीस्थित देउखुरी क्रिकेट मैदानमा मंगलबार भएका दुई प्रतिस्पर्धामा समूह ‘बी’ को सुदूरपश्चिम गण्डकी प्रदेशमाथि हाबी भयो भने प्रदेश–१ ले बाग्मती प्रदेशलाई पराजित गर्‍यो।

‘इतिहासकै उत्कृष्ट पुनरागमन’

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले मंगलबार अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा हात पारेको जितलाई इतिहासकै ठूलो पुनरागमनका रूपमा चित्रित गर्दै आफ्ना खेलाडीको समेत तारिफ गरेका छन्।

सूदुरपश्चिमद्वारा गण्डकी ५९ रनले पराजित

गण्डकी प्रदेशलाई फराकिलो रनले पराजित गर्दै सूदुरपश्चिमले समुह बी अन्तर्गत पहिलो खेल जित्दै सेमिफाईनल प्रवेशको लागि सम्भावना बलियो बनाएको छ ।

विराट कोहली ‘आइसिसी मेल क्रिकेटर अफ द डिकेड’, धोनीलाई ‘स्पिरिट अफ क्रिकेट अवार्ड’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यस दशकको सर्वश्रेष्ठ क्रिकेटरको नाम घोषणा गरेको हो।

लुम्बिनी र एपिएफको सानदार सुरुआत

लुम्बिनी प्रदेश र विभागीय टोली सशस्त्र प्रहरी बलले दाङमा शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

महिला टोलीलाई ट्रयाकसुट र ट्राभलव्याग

शनिबारदेखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली आईतबार प्रस्थान गर्ने भएको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।

दिपेशको उत्कृष्ट बलिङमा तनहुँमाथि कास्कीको जीत

१५५ रनको लक्ष्य पछ्याएको तनहुँलाई ३९ ओभरमा १२३ रनमै समट्दै कास्कीले दोस्रो जीत दर्ता गरेको हो

अन्तिम बलमा नवलपुरमाथि स्याङ्जाको रोमाञ्चक जीत

गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा स्याङजाले जीतको लक्ष्यलाई अन्तिम बलमा पुरा गरेको थियो ।

तनहँु नवलपुरसँग ३७ रनले पराजित

१६९ रनको लक्ष्य पछ्याएको तनहुँले कँडेलको महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेपनि जितसम्म डोहो¥याउने भने सकेन ।

कास्कीद्वारा स्याङ्जा सात विकेटले पराजित

शुक्रबार पोखरा रंगशालामा टस जितेर व्याटिङ गरेको स्याङ्जाले दिएको १२० रनको लक्ष्यलाई कास्कीले ३ विकेटको क्षतिमा २८.४ ओभर खेल्दै पुरा ग¥यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्