कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै, ११ प्रस्तावमाथि छलफल हुने
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल चलिरहेको छ।

