किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ
किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।
किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।
नेपाल टेलिकम र विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपाल टेलिकमले विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिमउपलब्ध गराउने भएको छ।
सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६९ लाख ८० हजार ६ सय ३४ रूपैयाँ सहयोग गरेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्यगत एकता गर्ने भएका छन्।
शुक्रबार १२६ मिटर लामो कपडामा गरिएको हस्ताक्षर काठमाडौं महानगरपालिकाको एसपी राजु पाण्डेलाई बुझाएका हुन्।
प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।
प्रभु बैंक र युएसएआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपाल बीच सम्झौता भएको छ।
सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई ५५ लाख रूपैयाँ सहयोग गरेको छ।
नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सेञ्चुरी बैंक धुलिखेल शाखाले धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ।
महालक्ष्मी विकास बैंक र हेटौंडास्थित रिगल हेटौंडा रिसोर्टबिच सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन्।
लुम्बिनी विकास बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई एलबिबिएल डिबेञ्चर २०८९ ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
दुई मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ सहयोगमा बन्ने अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययन, नेपाल–चीन प्रसारण लाइन सम्भाव्यता अध्ययन, नेपालबाट चीन निर्यात हुने घाँसको स्वास्थ्य र सुरक्षा मापदण्ड प्रोटोकल, नेपालमा उत्पादित सामग्रीलाई चीनमा ९८ प्रतिशतसम्म भन्सार छुट, थप खोेप उपलब्ध गराउनेलगायत विषयमा सम्झौता भएको छ।