इरानद्धारा युएईमा १८६ मिसाइल आक्रमण : तीनको मृत्यु, ६८ घाइते
इरानले आक्रमण गरेका १७२ वटा मिसाइल नष्ट गरेको युएईको रक्षा मन्त्रालयले दाबी गरेको छ।
इरानले आक्रमण गरेका १७२ वटा मिसाइल नष्ट गरेको युएईको रक्षा मन्त्रालयले दाबी गरेको छ।
मिथिलाको बरहरीस्थित पुलको छेउमा राखिएको विस्फोट बस्तुमा खुट्टा छोएपछि दुई बालक घाइते भएका छन् ।
सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित भएर बस्न आग्रह गरेको छ।
दुई ठूला राष्ट्रका बीचमा अवस्थित नेपालले शताब्दीयौँदेखि आफ्नो मौलिक पहिचान जोगाउँदै आएको छ।
उनले भने, 'हामीले युद्ध सुरु गरेका छैनौं। हाम्रो प्राथमिकता र इच्छा भनेको कूटनीतिक वार्ता र समाधान हो।'
संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसा अवधि सकिएर यूएईमै बस्नुपरेका नेपाली नागरिकलाई जरिवाना नलाग्ने स्पष्ट पारेको छ।
फागुन २१ गते हुने निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झूटा अफवाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको छ। मंगलबारसम्ममा यी व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनका साथै ‘निर्वाचन आचारसंहिता, २०८२’ समेत पूर्ण रूपमा पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
यी सबै खालका विवाहलाई समाजले सामाजिक विवाहका रूपमा सामान्य रूपमा ग्रहण गरेको पाइन्छ तर अन्तरजातीय विवाह भने अझै पनि समाजको स्वीकृतिको दायराभित्र पर्न सकेको छैन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने गरी विभिन्न सामाजिक सञ्जालहरूमा भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफबाह फैलाएको आरोपमा प्रहरीले ३२ जनालाई पक्राउ गरेको हो।
मध्यपूर्वमा बढेको तनावका कारण हवाई उडान प्रभावित हुँदा झन्डै आठ हजार यात्रु कतारको ट्रान्जिटमा रोकिएका छन्।
बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट बाहिरिनेको लर्को लागेको छ। आफ्नो गृहजिल्ला पुगेर मताधिकार प्रयोग गर्न सर्वसाधारणले उपत्यका छाड्ने क्रम ह्वात्तै बढेको हो।
सर्लाही क्षेत्र नम्बर-२ को पर्सा गाउँपालिका वडा नम्बर-४ जिङ्गडवामा स्थित आधारभूत विद्यालय जिङ्गडवा (क) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ४२ वर्षीय रघुनाथ महतोको मृत्यु भएको हो।
भारतीय एयरलाइन्सले मध्य पूर्वका देशहरुमा रोकिएका हजारौं यात्रुहरूलाई स्वदेश फर्काउनका लागि सेवाहरू पुनः सुरु गर्ने जनाएको छ।
लितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ।