९ मंसिर २०८१ आइतबार
image/svg+xml

लगानीको प्रतिफल आवश्यक

उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयमा ल्याउनुपर्ने उनको भनाइ छ। शर्माले घाटामा रहेका सार्वजनिक संस्थानको कुरा अब धेरै सुन्न नसकिने भन्दै तिनलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना माग गरे।

आत्मनिर्भर लघुवित्तल आइपिओ ल्याउने

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनीले एक एक लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन (आइपिओ) गर्न सन्राइज क्यािपटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सिलाई कटाई र सौन्दर्य शिक्षामा आकर्षण बढ्दै

सिलाइ कटाई र सौन्दर्य तालिमको सिप हातमा हुनसाथ आत्मनिर्भर बन्नुको साथै उद्यमी बन्ने भएकोले यस विषय तर्फ विद्यार्थीको आकर्षण बढी रहेको शिक्षा ,विज्ञान तथा प्रविधिक मन्त्रालय अन्र्तगतको व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना–दोस्रो (इभेन्ट)ले सार्वजनिक गरेको तथ्याँकले देखाएको छ।

दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन्।

सीप सिकेर आत्मनिर्भर बनेकाहरू..

ब्राह्मण परिवारमा जन्मिएकी भद्रा रोकाया(उपाध्याय)ले क्षेत्रीको छोरासँग (अन्तरजातीय) प्रेम विवाह गरिन्। यो विवाह उनका लागि चुनौतीपूर्ण त थियो नै त्यसमाथि उनले सुरु गरेको पेशाले झन चुनौती थपिदियो।

कृषिमा आत्मनिर्भरता

हामी ‘किसान’ भन्नेबित्तिकै जमिनको लालपुर्जा भएको व्यक्ति भन्ने मानसिकता बोकेको समाजमा छौँ । चाहे उसले कहिल्यै पनि माटो नछोएको होस् वा खेतबारीमा कहिल्यै पाइलै नराखेको होस् । आफ्नो जमिनको क्षेत्रफलको कति भन्ने कुरा थाहा पाउन लालपुर्जा नै हेर्नुपर्नेहरू अनि सँधियार को छ भन्ने पनि थाहा नहुने र कागजमा मात्र जमिन देखेका पनि किसान ।

प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाइने

प्रदेश नं. १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानामगरले प्रदेश १ लाई कृषिमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको बताएका छन् । बुधबार सदरमुकाम गाईघाटस्थित पशु सेवा विज्ञ केन्द्र उदयपुरको ‘कार्यालय र आवास भवन’ सिल्यान्यास गर्दै राज्यमन्त्री रानाले प्रदेश सरकार जनतालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान छेडिसकेको बताए ।

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर

गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको छ । गण्डकी प्रदेश राष्ट्रिय मापदण्ड अनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशकी सूचना अधिकारी प्रेरणा सेंढाईले जानकारी दिइन् ।

अपांगता भएका व्यक्तिलाई सिन्केधुप र मुढा बनाउने तालिम

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अपांगता भएका व्यक्तिलाई सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको छ । अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ ‘गाउँपालिकासँग महिला कार्यक्रम’ अन्तर्गत सिन्केधुप (अगरवत्ती) र मुढा बनाउने तालिम दिइएको हो ।

स्थानीय तहमा बल्ल बोध हुँदैछ कृषिको महत्व

योजनामात्रै बनाउने, कार्यान्वयनमा ध्यान नदिने कार्यशैलीका कारण तीनवटै तहका सरकार आलोचनाको केन्द्रमा पर्दै आएका छन्।

खाद्यमा आत्मनिर्भरता: बजेटको संकल्प

कोरोना महामारी र विदेशी थिचोमिचोविरुद्ध जुन राष्ट्रिय एकता देखियो त्यस्तै एकता र अठोट देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चाहिएको छ।

आत्मनिर्भर देश निर्माणको एक 'बहुलट्ठी सपना'

नेतृत्वले टुप्पोमा बसेर नाङ्गै मादल ठोक्छ भने तलकाले पनि सोही अनुसार नाच्ने भए। त्यसैले फरक दृष्टिकोण र मान्यता भए पनि राजनीतिक रूपमा स्वाधिन अर्थतन्त्र र आत्मनिर्भर राष्ट्र निर्माण गर्न एकजुट हुन सकिएन भने भावी पुस्ताले तिम्रा घृणाका कर्महरूप्रति नमिठो धिक्कार्ने छन्।

अब ‘कृषिक्रान्ति’ गरौं

उनी भन्दै थिए– ‘दिदी, यसपालि त सबै खेतबारीमा आफैं बालीनाली लगाएर कृषिक्रान्ति ल्याउने हो, कृषिमा आत्मनिर्भर हुने हो ।’

सीपले बनायाे आत्मनिर्भर

मुगुको छायानाथरारा नगरपालिकाकी २३ वर्षिया कमला कुलालको तल्लो शरीर चल्दैन। पोलियो रोगका कारण उनी जन्मदै अपाङ्गता भएर जन्मिइन्। अपाङ्ता भएकै कारण घर–परिवार र छर–छिमेकले कमलालाई ‘हेय’को दृष्टिकोणले हेर्दथे। ‘अपाङ्गता भएकालाई हाम्रोतिर बोझको रुपमा हेरिन्छ,’ उनले भनिन्, ‘हाम्रो क्षमता र आत्मविश्वासलाई कसैले विश्वास गर्दैनन्।’ मुगुको दुर्गम गाउँ कोटीलाकी कमला अहिले आत्मनिर्भर छन्।

अटोले आत्मनिर्भर

काठमाडौंको एक सरकारी कार्यालयमा सवारी चालक रहेका श्रीमान सुरेश सिंहको एक्लो आम्दानीले चार जनाको परिवार पाल्न वीरेन्द्रनगरकी निर्मला सेडाईलाई मुस्किल हुन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्