२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml

लैंगिक हिंसा, पूर्वाग्रह तथा कूरीतिविरुद्धको लडाइँ जित्न बाँकी छः राष्ट्रपति भण्डारी

सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरुविरुद्धको लडाइँ जित्न बाँकीनै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।

गोर्खाहरूको प्रतिष्ठालाई कमजोर बनाएको भन्दै प्रदर्शन

प्रदर्शनमा 'हामीको हौं ब्रिटिश वा सिंगापुर? हाम्रो लागि जिम्मेवार को हो? नेपाल सरकारको भूमिका के छ? के हामी नेपाली नागरिकलाई बेलायती सेनामा भर्ती गर्ने व्यवस्था गर्ने त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ना भएका छैनौं?' जस्ता प्रश्नहरु ठडिएका थिए।

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ: प्रम देउवा

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ।

यसरी लड्न सकिन्छ असमानतासँग

अमेरिकाले आफ्ना सबै नागरिकलाई खोप लगाइसकेर पनि अझै जनसङ्ख्या भन्दा १० गुना बढी थुपारेको छ। यता गरिब देशहरूमा भने अहिलेकै पारा कायम रहने हो भने सबैलाई खोप लगाइसक्न ५७ वर्ष लाग्ने देखिएको छ।

लैङ्गिक समानतासम्बन्धी कार्यक्रमका दातृ निकायहरु नेपालबाट असन्तुष्ट

लैङ्गिक समानतासम्बन्धी कार्यक्रममा लगानी गर्ने प्रमुख दातृ निकायहरु नेपालबाट असन्तुष्ट देखिएका छन्। लैंगिक समानतासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय विकास संगठन, डिएफआइडी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग(युएसएड) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग गर्दै आएका ती निकायहरु असन्तुष्ट देखिएका हुन्।

आर्थिक असमानताको खाडल

मुलुकमा आर्थिक असमानताको खाडल गहिरिँदै गएकोमा धेरैले चिन्ता व्यक्त गर्ने गरेका छन् । तर दुःखको कुरा के हो भने त्यो खाडल पुर्नका लागि भने कसैले पनि प्रभावकारी पहल गरेका छैनन्, न व्यक्तिले, न समुदायले र न राज्यले । असमानता घटाउने प्रतिबद्धता दोहोर्‍याउँदै आए पनि त्यस्तो प्रतिबद्धता पूरा गर्ने कार्यमा सरकार पूर्णतः सक्षम र सफल हुन सकेको छैन । त्यसैले आर्थिक असमानता घटाउने कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।

लैगिंक समानता नीतिको मस्यौदा पारित हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैगिंक समानता नीतिको मस्यौदा मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन्।

महिला समानताको सुरुवात घरबाट

बालविवाहविरुद्ध कानुन बनेको झन्डै दशक बितिसक्दा पनि यो रोकिएको छैन, बरु बढ्दो क्रममा छ । कति त बच्चा लिएरै विद्यालय आउने गरेका छन् । साना कक्षामा खचाखच हुने छात्रा माध्यमिक तहमा पुग्दा विद्यालय आउन छाडिसक्छन् ।

बिन्दा पाण्डेको पुस्तक बजारमा

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सांसद बिन्दा पाण्डेको नयाँ पुस्तक बजारमा आइपुगेको छ। आइतबार फाइनप्रिन्टले प्रेस विज्ञप्तिमार्फत कोरोना भाइरसको संक्रमणको कारण विमोचनविना सांसद बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा आएको जानकारी गराएको थियो।

दम्भको परिणाम

जेसुकै भनिए वा गरिए पनि समानताको प्रत्याभूति नहुँदासम्म समाजवाद आउँदैन। किनकि समाजवाद कुनै दर्शनले होइन, व्यवहारबाट आउने कुरा हो।

घरबाट सुरू हुनुपर्छ समानता

मदर टेरेसालाई सन् १९७९ मा नोबेल पुरस्कार प्रदान गरेपछि सोधिएको थियो–‘विश्वमा शान्ति कायम राख्न के गर्नुपर्छ ?’ उनको जवाफ थियो– ‘सर्वप्रथम तिमी आफ्नो घर जाऊ अनि आफ्नो परिवारसँग प्रेम बाँड ।’ हरेक वर्षझैं यस वर्ष पनि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।

नेपालमा बेरोजगारी

नेपालले गरिबी र आर्थिक असमानता घटाउन बेरोजगारी घटाउने अथक प्रयास गर्नैपर्छ। यही नै आत्मनिर्भरता र पौरखको आधार हो। राजनीतिक तथा सामाजिक सुधारकोे मार्ग पनि हो।

साहित्यमा समानता खोज्दै एसियाली स्रष्टा

एसियाली देशका स्रष्टाहरू साहित्य र संस्कृतिमार्फत् समानता खोज्न लागि परेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको ‘चीन तथा दक्षिण एसियाली साहित्य सम्मेलन’ मा सहभागी स्रष्टाहरूले कला र साहित्यका विभिन्न पक्षमाथि बहस गरिरहेका छन्।

नारामा समानता भए पनि बजेटमा असमानता

देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन्। तर स्थानीय सरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे पनि उल्लेख्य बजेट छुट्याउन सकेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्