कपनबाट पेस्तोलसहित एक जना पक्राउ
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल काठमाडौं महानगर ०६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु रहेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल काठमाडौं महानगर ०६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु रहेका छन्।
गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्।
विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान काठमाडौँको मौसम खराब भएपछि जनकपुर विमानस्थलमा बिहान ८ः४३ बजे अवतरण गराइएको थियो।
नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहँदा केही दिनसम्म पानी परिरहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।
काठमाडौं उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ। औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको माग भए पनि यसले मूर्तरूप लिन भने सकेको छैन।
काठमाडौं महानगरले महानगरका पाँचवटा वडावाट जेठ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्दैछ।
काठमाडौं उपत्यका विकास प्राधिरकरणले धोबीखोला खोलाको दायाँ–बाँया किनारामा १३ रोपनी १२ आना दुई दाम सरकारी जग्गा विभिन्न व्यक्तिले निजी प्रयोग गरी अतिक्रमण गरेको रिपोर्ट निकालेको छ।
होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन्।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा २,३ बजेपछि पानी पर्ने भएको छ।
रङ्गहरूको पर्व होलीमा नेपाली मात्रै नभई विदेशी पाहुनाहरू पनि होलीको रङ्ग रङ्गिएका छन्।
काठमाडौं उपत्यकामा होलीको रौनक सुरू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाभरि ट्राफिक चेकजाँचमा कडाइ गरेको छ।
उनले प्रि मनसुन भएका कारणले अन्य समयमा पनि दिउँसो पछि हल्कादेखि छिटफुट वर्षाको सम्भावना रहेकाले आत्तिन नहुने पनि बताइन्।
काठमाडौँको वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा होली मनाउनेहरूको चहलपहल बढेको छ।
होलीमा रङ्ग खेलेर रमाइलो गर्नुअघि केही तयारी गर्न सकियो भने रङ्गबाट छालामा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ।
हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।