महानगरपालिकाले अवैध संरचना भत्काएपछि आक्रोशमा व्यापारीहरु
महानगरपालिकाले बुधवार सुन्धारामा रहेको काठमाडौँ मलस्थित नक्शा पास बिना बनाइएका संरचनाहरुलाई डोजर लगाएर भत्काएको हो।
महानगरपालिकाले बुधवार सुन्धारामा रहेको काठमाडौँ मलस्थित नक्शा पास बिना बनाइएका संरचनाहरुलाई डोजर लगाएर भत्काएको हो।
'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।
२५ मिनेटको काठमाडौँ–पोखरा उडानका क्रममा मौसम सफा हुँदा उत्तरतिर हिमाली श्रृंखला लहरै देख्न सकिन्छ। याे र बेला वर्षायाम हो। अहिले हिमाली श्रृंखला उत्तिसारो देख्न पाइँदैन। प्रायजसो समय बादलले छेकेको हुन्छ।
टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिइन्।
काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलअगाडिको अनाधिकृत संरचना भत्काएको छ।
‘दुई वर्षे एलएलएम चार सेमेस्टरमा पठनपाठन गराइने छ, ’डिन वाग्लेले जानकारी गराए, ‘पाठ्यक्रम विश्वविद्यालय प्राज्ञिक परिषदले पास गरिसकेको छ।’ उनले थपे, ‘आइतबारको छलफलबाट आएको सुझावलाई समेटेर पाठ्यक्रमलाई थप परिमार्जित गरी डिन कार्यालय अघि बढ्छ।'
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन्।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो गन्तव्यमा जान पाउने गरी उक्त प्रतिबन्ध हटाएको हो।
सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।
काठमाडौँ प्लाजाको भाडा विवाद भने टुंगिएको छैन। यद्यपी महानगरले भाडा लिन नसक्ने भन्दै पछि हटेको छ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लक्षित कार्ययोजना तयार गरी प्रचारप्रसारमा कमिटी क्रियाशील हुने बताएका छन्।
काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहोर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको महानगरले जनाएको छ।
मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन्।
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ।
‘फोहोरमैला व्यवस्थापन ऐन, २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्न प्रदेश र स्थानीय तहसँग छलफलमा छौं र प्रस्तावित ऐनको मस्यौदा तीन–चार महिनामा तयार हुनेछ,’ संघीय मामिला मन्त्रालयअन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्य भन्छन्।