२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौँ प्लाजा महानगरपालिकाले भाडामा नलिने

फाइल तस्बिर।

काठमाडौँ महानगरपालिकाले कमलादीस्थित काठमाडौँ प्लाजा भाडामा नलिने भएको छ। महानगरले पार्किङ सुविधा नभएको भन्दै भाडामा लिन नसकिने जनाएको हो।  

काठमाडौँ प्लाजाको भाडा विवाद भने टुंगिएको छैन। यद्यपी महानगरले भाडा लिन नसक्ने भन्दै पछि हटेको छ।

सर्वोच्च अदालतले समयमै भाडा विवादको मुद्दाको फैसला नगर्दा डेढ वर्षदेखि काठमाडौँ  प्लाजा भाडामा लाग्न सकेको छैन। 

महानगरले यो अलमल भएको २५ महिनाको अवधिमा भाडाबापत हुने करिब १६ करोड रुपैयाँ भाडा गुमाएको छ।

प्रकाशित: ५ भाद्र २०७९ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App