२३ असार २०८१ आइतबार
image/svg+xml

जेनिन आक्रमणमा पाँच जना प्यालेस्टिनी आतङ्ककारी मारिए

इजरायलको रक्षा बलले जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ।

इजरायल घटनाले चुँडिएको मनः विदेसिने सपना त्यागेर गाउँमै खेती

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए।

गाजामा ४ घन्टाका लागि युद्ध रोक्न इजरायल तयार

उनका अनुसार अल्पकालीन युद्ध विरामको अवधि ४ घन्टाको हुनेछ र त्यसको घोषणा ३ घन्टा अघि गरिने छ।

इजरायल–हमास युद्धः ११ हजारभन्दा बढीको मृत्यु, १५ लाखभन्दा बढी विस्थापित

इजरायल–हमास युद्धको एक महिनाको अवधिमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ। जसमा ४ हजारभन्दा बढी बालबालिका रहेका छन्।

इजरायलमा मारिएका आनन्दको अन्त्येष्टि

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका धनुषा लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका आनन्द साहको अन्त्येष्टि गरिएको छ।

इजरायलमा हमास हमला

इजरायलमा हमास समूहले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप दुईजनाको शव २८औं दिनमा शुक्रबार नेपाल ल्याइएको छ।

इजरायली सेनाले भन्योः हामीले गाजा सहरलाई घेरिसक्यौँ

इजरायली सेनाले पटक–पटक गाजा सहरमा हमासको गतिविधिको ठूलो केन्द्र रहेको भन्दै त्यसलाई नष्ट पार्ने चेतावनी दिँदै आएको छ।

इजरायल–हमास युद्ध: बेपत्ता विपीन हमासको कब्जामा

नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।

२६ दिनसम्म पनि आएनन् शव

इजरायलमा ज्यान गुमाएकामध्ये पाँचजना विद्यार्थीको शव २६ दिन बित्दा पनि आफन्तले पाएका छैनन् । समयमै शव पहिचान हुन नसक्दा पाँचजनाको शव इजरायलले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छैन ।

बोलिभियाद्वारा इजरायलसँग सम्बन्ध अन्त्यको घोषणा

ल्याटिन अमेरिकी मुलुक बोलिभियाले इजरायलसँग सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ।

इजरायलमा मारिएका १० जनै नेपालीको शव पहिचान, बाँकी शव छिटै नेपाल पठाइने

इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ।

इजरायलमा मारिएकामध्ये थप ३ विद्यार्थीको शव पहिचान

इजरायलस्थित नेपाली दूतावासले थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय

प्यालेस्टाइन-इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ।इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन्।

गाजामा इजरायली हमलाबाट ७ हजार ३२६ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्