हङकङविरुद्ध बलरको बिर्सनलायक प्रदर्शन, नेपालसामु २१३ रनको विशाल लक्ष्य
हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली बलरहरूले विर्सनलायक प्रदर्शन गरेका छन्।
हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली बलरहरूले विर्सनलायक प्रदर्शन गरेका छन्।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले हङकङमाथि प्रारम्भिक दबाब सिर्जना गरेको छ।
नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।
मार्च ९ तारिख अर्थात् २६ फागुनबाट सुरु हुने खेलका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँलाई एम्बुलेन्स उपलब्ध गराएका छन्।
चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। ह
चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले हङकङसमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले खराब सुरुआत गरेको छ।
खेल अहिले बिहान ११ः४५ बजे सुरु हुने छ। पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ।
नेपालीहरूको महान् चाड तिहारलाई लक्षित गरी लगाइएको सयपत्री र मखमली फूल चितवनका किसानले हङकङ पठाएका छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देशिय टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले हङकङमा आयोजना हुने चार देश सम्मिलित ट्वान्टी–२० शृंखला खेल्ने भएको छ।
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ।
ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा हङकङविरुद्ध बहराइनले १४६ रन बनाएको छ।