२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टि–२० सिरिजमा नेपालको खराब प्रदर्शन, ६ विकेट गुमाउँदा जम्मा ३६ रन

तस्बिर सौजन्यः क्यान

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले खराब सुरुआत गरेको छ।हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरको ७ ओभर खेल्दै ६ विकेट गुमाइसकेको छ। 

हङकङ क्रिकेट क्लबमा जारी खेलमा नेपालले १० ओभरको खेल सकिँदा ६ विकेट गुमाएर जम्मा ३६ रन बनाएको छ।  

प्रकाशित: ३० कार्तिक २०८० ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App