९ असार २०८१ आइतबार
image/svg+xml
खेल

टि–२० सिरिजः हङकङलाई दियो नेपालले जम्मा ५७ रनको लक्ष्य

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले हङकङसमक्ष ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आफ्नो दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा जम्मा १८ ओभर खेल्दै अलआउट भयो।

उसले १८ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५६ रन बनाउन सक्यो।  

हङकङ क्रिकेट क्लबमा जारी खेलमा नेपालको खराब प्रदर्शनले आजको म्याच जित्ने सम्भावना कमजोर देखिएको छ।  

प्रकाशित: ३० कार्तिक २०८० ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App