ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ
ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
ओखलढुंगामा वृद्ध दम्पतीको हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बंगलादेशले इन्डियन प्रिमियर लिग (आईपिएल)प्रसारणमा रोक लगाएको छ । क्रिकेटर मुस्ताफिजुर रहमानको विवादपछि बंगालदेशले आईपीएलको प्रसारण बंगालदेशमा बन्द गरेको हो।
यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत भएको आ.व.२०८१-८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।
महिला उद्यमी महासंघ नेपालकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले राज्य नीति निर्माताले देशलाई अर्थमुखी भन्दा पनि उद्योग मुखी बनाउन आवश्यक रहेको बताएकी छन् ।
समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। त्यसपछि शीर्ष चारमा पर्ने टोलीले इंग्ल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछ।
नेपाली कांग्रेस भक्तपुर नियमित महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला पार्टीले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको छ ।
अन्नपूर्ण गाउँपालिका-१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ।
बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपाल एकीकरण अभियानमा प्रयोग भएको पदमार्गमा पर्यटन विकास गर्ने उद्देश्यले नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्राको सातौं शृङ्खला सोमबारदेखि सुरु भएको छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा बृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौंमा सुरु भएको छ।
झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रु एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ।
पर्साको वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्।
छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीका नेता तथा कार्यकर्तालाई आम निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।