११ मंसिर २०८१ मंगलबार
image/svg+xml

गाईघाट बजार अनुगमन: अखाद्य वस्तु बेच्ने दुई किराना पसललाई जरिवाना

बुधबार दिउँसो छड्के अनुगमनको क्रममा अखाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्य संवेदनसिलतामाथि खेलवाड गरेको फेला परेपछि बजारका ठूला दुई किराना पसललाई क्रमशः २० हजार र १० हजार जरिवाना तिराइएको हो।

कोभिड १९ः निको हुने बढे, संक्रमण घटेन

सदरमुकाम त्रियुगा नगरपालिकामा पछिल्लो समय नयाँ संक्रमित घट्दै गएको पाइएको छ भने बेलका, चौदण्डीगढी नगरपालिकाका पहाडी र गाउँबस्तीमा अहिले पनि संक्रमित भटाभट देखिने क्रम नरोकिएको स्वास्थ्यले जनाएको छ।

उदयपुरमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

गाईघाटबाट नेपाल टेलिकमको चित्रे टावरका लागि सामान लिई लिम्चुङबुङतर्फ जाँदै गरेको स १ त ६८५८ न.को ट्याक्टर‌ रौतामाई गाउँपालिक १ टाट्नेमा दुर्घट्नामा पर्दा सहचालक रौतामाई ७ का तुलबहादुर केप्छाकी मगरको ज्यान गएको हो।

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै एकसाता थपियो

उदयपुरमा निषेधाज्ञा खुकुलो पार्दै थप एकसाता लम्ब्याउने निर्णय भएको छ। वैशाख २५ देखि सुरु निषेधाज्ञाको छैठौं साता सोमबार राति १२ बजे सकिदै गर्दा अर्को एकसाता थप्ने निर्णय जिल्ला बिपत व्यवस्थापन समिति (डिसिएमसी) ले गरेको हो।

उदयपुरमा कोभिडः बजारमा घट्दै, गाउँमा बढ्दै

सातादिनयता सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरलगायत बजारक्षेत्रमा कोविड संक्रमित घट्दै गए पनि पहाडी भेग र गाउँघरतिर भने संक्रमित भेटिने क्रम अझै रोकिएको छैन।

उदयपुरमा कोभिड संक्रमण घट्दै, २४ घण्टामा १४ थपिए, १३ निको

निको हुनेहरुमा त्रियुगाका ६७ महिलासहित १ सय ६९, चौदण्डीगढीका ४५ महिलासहित १ सय २, बेलकाका २३ महिलासहित ४४ र कटारीका ६ महिलासहित १६, रहेका छन्।

उदयपुरमा बोलेरो दुर्घटना, चालक गम्भीर

कटारी बजारदेखि कुखुराको दाना (चारो) बाकेर ताप्ली गाउँपालिकातर्फ जाँदै गरेको बा १३ च ५६४८ नं. को जिप उदयपुरगढी गाउँपालिका ३ को चप्लेटीमा दुर्घटना हुँदा चालक घाईते भएका हुन्।

उदयपुरमा काेराेनाः १३ संक्रमित थपिदा २२ निको, २ को मृत्यु

उदयपुरमा पछिल्लो २४ घण्टामा ४ महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ३१ पुगेको छ। जसमा महिलाको संख्या ५ सय ८ र पुरुष ६ सय २३ छन्।

कुटपिट आरोपमा प्रहरीविरुद्ध उजुरी

आफन्तसँग झगडा गरेको विषयमा ईलाका प्रहरी कार्यालय पुर्याइएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका २८ वर्षीय किरण राईलाई कुटपिट गरेको भन्दै प्रहरी जवान बिमल कार्कीविरुद्ध आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेको हो।

उदयपुरमा जेठ २८ सम्म निषेधाज्ञा, बैंकहरु ३ दिन खुल्ने

संक्रमितको संख्या नघटेपछि चौथो पटक एकसाता बढाउनु परेको प्रमुख जिल्ला अधिकारी तथा डिसिसिएमसी अध्यक्ष तुलसीराम सेंढाईले बताए।

उदयपुरमा कोभिडले एकै परिवारका ३ जनाको मृत्यु

रौतामाई गाउँपालिका ७ मुर्कुची मुल घर भई त्रियुगा नगरपालिका ११ गाईघाट बस्दै आएका तुलबहादुर मस्राङ्गी मगर जेठ पहिलो साता कोभिड संक्रमित पुष्टि भएपछि सदरमुकामस्थित आँखा अस्पतालको आईसोलेसनमा भर्ना भए ।

उदयपुरमा संक्रमितको संख्या एक हजार नाघ्यो, २३९ निको भए

पछिल्लो २४ घण्टामा ४७ नयाँ संक्रमित थपिएसँगै कोराेना संक्रमितको बिरामीकाे संख्या उदयपुरमा १ हजार नाघेको छ। मंगलबार थपिएका संक्रमितमा २३ महिला र बाँकी पुरुष छन्। यो सँगै संक्रमितको संख्या ४ सय ५६ महिलासहित १ हजार १६ पुगेको छ।

‘प्रतिगमन–२’को विरुद्ध उदयपुरमा पुत्ला दहन

समाचारको सारांशअघिल्लो मध्यराति भएको संसद विघटनको घट्नालाई ‘प्रतिगमन–२’ को संज्ञा दिँदै नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले उदयपुरमा आईतबार साँझ राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ।

उदयपुरमा संक्रमित ५ सय नाघे, घरबाहिर ननिस्कन प्रशासनको अपिल

संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै गएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरोकारवाला निकायहरुले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय तहहरुले सबैलाई घरघरमा बस्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्