पोखरीमा डुबेर एक महिलाको मृत्यु
मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्युभएको हो।
मंगलबार दिउँसो त्रियुगा नगरपालिका ६ जलजलेस्थित रानीपोखरीम डुबेर सोही ठाउँकी ५६ वर्षीया नाक्शीमाया परियारको मृत्युभएको हो।
पछिल्लो एक सातायता संक्रमितको दर घट्नुका साथै बिरामी निको हुने क्रम बढेर जिल्लाभर १ सयभन्दा कममा झरेको छ।
विद्यालयलाई वास्तविक नमूना योग्य बनाउन नयाँ भवनलगायत सबै संरचना निर्माणको अभियानमा लागेको छ।
दश बुँदे पक्षधरले उनलाई अध्यक्षमा स्वीकार नगरेपछि पार्टी विवाद मिलाउन पोख्रेलको अध्यक्षतामा ७ औं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको थियो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्ग परियारले अब अस्प्तालमा छिट्टै आईसियु र भेन्टिलेटरसहितको सेवा सुचारु हुने पनि बताए। जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका अध्यक्ष परियारले आईसियु सञ्चालन गर्ने तयारी अस्पतालले तीब्र पारेको बताए।
पुरानो सदरमुकाम उदयपुरगढीमा उबेलाको इतिहास झल्काउँदै पर्यटन विकास गर्ने उदेश्यले गाउँपालिकाले ३ वर्षअघि निर्माण थालेको पुरानो गढी पुननिर्माण कार्यलाई यसै वर्ष अन्तिम रुप दिन लागेको हो।
बैठकमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा अजयक्रान्ति शाक्य, विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको थियो।
लिमचुङबुङ,उदयपुरगढी र रौतामाई गाउँपालिका समेटिएको सो प्रदेशक्षेत्रमा राई र मगरबीच कडा प्रतिस्पर्धा हुनेगरी मतदान भएकाले मतपत्र च्याताच्यातको अवस्था आएको एक कार्यकर्ताले बताए।
उदयपुरमा बिहीबार विहान भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ।
मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर नं. नखुलेको ट्याक्टर पल्टेर दुर्घटना हुँदा नाम नखुलेका एक सदाको निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारी दिए।
दुई दिनअघि अचानक घरबाट हराएर सम्पर्कविहीन भएका सदरमुकाम त्रियुगा नगरपालिका १२ डीएमगेटका ७८ वर्षीय खड्गबहादुर विश्वकर्माको शव फेला परेको हो ।
कटारी नगरपालिका ६ भोले जंगलमा ५३ किलो गाँजा बोकेर अज्ञातस्थलतर्फ जाँदै गरेका २० वर्षीय प्रेम परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उदयपुर र सुनसरीको सीमास्थल सप्तकोसीको पुलबाट आईतबार दिउसो हाम फालेर एक बृद्ध बेपत्ता भएका छन्।
दोस्रो लहरकाे संक्रमण सुरु भएदेखि नै भरिभराउ हुँदै आएको अस्पताल आइतबारदेखि खाली भएको अस्पतालका फोकल पर्सन तेजबहादुर पोखरेलले बताए।