१७ असार २०८१ सोमबार
image/svg+xml

सुन्तलामा औंसाः प्लाष्टिकमा गुम्साएर किरा मार्दैछन् स्याङजाका किसान

स्याङ्जाको सुन्तला बगंैचामा छिर्ने जो कोहीले यो बेला प्लाष्टिकमा पोको पारेर राखेको सुन्तलाका दाना देख्न पाउँछन्। सुन्तला दानालाई प्लाटिकको थैलोमा पोको पारेको देख्दा जो कोहीलाई अचम्म पनि लाग्ला। औंसा किराको प्रकोपले अहिले स्याङजाका सुन्तला किसान आत्तिएका छन। त्यही किरा नियन्त्रण गर्ने प्रयास स्वरुप किसानले सुन्तलाका दाना नै प्लाष्टिकमा पोको पारेर गुम्साएर किरा मार्ने प्रयास थालेका छन्।

सुन्तलाबाट लखपति बन्दै स्याङ्जाका किसान

स्याङजाका धेरै किसानले सुन्तलाबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन। वर्षमा १० लाख रुपैयाँ नाफा कमाउने किसान धेरै नै छन्। एकलाखदेखि ३२ लाख रुपैयाँ वर्षमा सुन्तलाबाट नाफा मात्र गर्ने किसान स्याङजामा छन्।

स्याङ्जामा सुन्तला सुपर जोनको क्षेत्र विस्तार

स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ।

प्रविधिमैत्री सुन्तला बगैँचा व्यवस्थापन अभियानले कृषकमा आशा

मलखाद प्रयोग गरेका पाँच वर्षमाथिका बिरुवाको प्रतिबिरुवा रु ३०, बोडो पेस्टलगायतका बिरुवाको रु ३०, बोडो मिक्स्चर स्प्रे गरेका बिरुवालाई रु २० र छापो प्रयोग गरेका बिरुवालाई रु २० का दरले प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराइएको हो।

उदयपुर अदुवा, बेसार र सुन्तला सुपरजोन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (कृषि–जोन) उदयपुरले त्रियुगा नगरपालिका–१४ मा ५० प्रतिशत अनुदानमा अदुवा र बेसारको बीउ वितरण गरेको छ।

सुक्न थाले सुन्तलाका बोट

पछिल्ला केही वर्षयता बारीमा फल्नै लागेका सुन्तलाका बोट सुक्न थालेको बताउँदै लखुडाका किसान शेरबहादुर धामीले भने, ‘पुराना बोटहरू सबै सुकिसके, नयाँ पनि फस्टाएका छैनन्।’ बछैन, मान्नाकापडी, घाङल, लानाकेदारेश्वर र गडसेराका किसानले सुन्तलाका बोट सुक्न थालेको बताउँदै बताए।

सुन्तला खेतीले उकासियो राखु

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखुका किसानले परम्परागत खेती लगाउन छाडेर व्यवसायिक सुन्तला खेती गर्न थालेका छन् ।

सुन्तला उत्पादन घट्दो

जिल्लामा अहिले बोट पुरानो हुँदा र समयअनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको छ। किसानका अनुसार यो वर्ष कतै ५० प्रतिशत र कतै २५ प्रतिशतसम्म उत्पादन घटेको हो।

म्याग्दीका किसानलाई सुन्तलामा घाटा

म्याग्दीमा यो वर्ष सुन्तला उत्पादनमा भारी गिरावट आएको छ । टिप्ने बेला भएको सुन्तलाको दानामा सिट्रस फुडफ्लाई (औंसा) नामक किराको प्रकोपले नोक्सानी गर्दा जिल्लाभर सुन्तलाको उत्पादनमा कमी आएको किसानले बताएका छन् ।

स्याहारले मात्र जोगिन्छ सुन्तला

जिल्लाभर सुन्तला उत्पादनमा गिरावट आएका बेला केही किसानको उत्पादन भने बढेको छ। उत्पादन घटेपछि मूल्य बढ्दा मेहनती थोरै किसानलाई चाहिँ यसैबाट राम्रो फाइदा पनि पुग्दैछ।

शनिबार र आइतबार प्रथम सुन्तला महोत्सव

खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु हुँदैछ। ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन हुने सुन्तला महोत्सव शनिबार सुरु हुँदै छ। घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए।

म्याग्दीमा सुन्तला उत्पादन घट्ने

चाइनिज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण म्याग्दीमा यो वर्ष सुन्तला उत्पादन घट्ने भएको छ ।

सुन्तलाको बोट छ, फल छैन

लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन्।

असोजमै पाक्यो सुन्तला !

सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन्। बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित छन्।

सुन्तलाका बेर्ना बेचेर वार्षिक १० लाख कमाइ

यहाँ उत्पादित सुन्तलाको बेर्ना छिमेकी बागलुङ, पर्वतबाहेक कास्की, चितवन लगायत जिल्लामा समेत निर्यात हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्